नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता एबं पूर्व गृहमन्त्री खाँण पक्राउ

शाख न्यूज    प्रकाशित: २०८०-१-२७ गते   ८८८ पटक हेरिएको

नेपालगन्ज - नक्कली भुटानी शरणार्थी प्रकरण  नेपाली कांग्रेसका नेता एबं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् 

पूर्वगृहमन्त्री  खाँणलाई आज बिहान उनकै निजी निवासबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयको उच्च स्रोतले जानकारी दिएको छ ।

शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पूर्वगृहमन्त्री  खाँणलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ ।

यही प्रक्ररणमा पक्राउ परेका पूर्व गृहसचिव टेकनारायण पाण्डेले खाँणको नाम मुछेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech