कंचनपुर -३ मा रमेश लेखक विजयी

शाख न्यूज    प्रकाशित: २०७९-८-७ गते   ४४० पटक हेरिएको

कंचनपुर ७ मंसिर -  कंचनपुर निर्वाचन क्षेत्र ३ मा नेपाली काँग्रेसका उम्मेदवार रमेश लेखक निर्वाचित भएका छन ।

बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र ३मा काँग्रेस केन्द्रीय सदस्य एवपुर्वमन्त्री रमेश लेखकले आफ्ना निकटतम प्रतिद्वन्दी एव निर्वतमान संसद निरुदेवी पाललाई १२ हजार ७५ फराकिलो मतको अन्तरले हराउँदै प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका हुन । लेखकले ३० हजार, ५सय २३ र पालले १८ हजार, ४ सय ४८ मत पाएका छन ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech