नेपाली कांग्रेस कञ्चनपुरका धरोहर प्रेमबहादुरको निधन

शाख न्यूज    प्रकाशित: २०७९-२-३ गते   २६३ पटक हेरिएको

नेपालगञ्ज ०३ जेठ - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधन भएको छ ।

उनका सहोदर भाई प्रेमबहादुर देउवाको मंगलबार बिहान वीर अस्पतालमा निधन भएको हो । प्रेमबहादुर फोक्सोको क्यान्सरबाट पीडित थिए ।

प्रेमबहादुर नेपाली कांग्रेस कञ्चनपुरका धरोहर, कञ्चनपुर–२ का अभिभावकीय व्यक्तित्व, पञ्चायतकालीन समयदेखिनै निरन्तर लोकतन्त्रका लागि संघर्ष समेत गरेका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech