बेलडाँडी गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष पदमा कांग्रेस विजयी

शाख न्यूज    प्रकाशित: २०७९-२-२ गते   ३५५ पटक हेरिएको

कञ्चनपुर ०२ जेठ - कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका हरिशचन्द्र रानाले ४ हजार १ सय ३ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकल बहादुर विष्टले २ हजार ३ सय १ मत ल्याएका थिए । उपाध्यक्षमा कांग्रेसकी शान्ति नाथले ३ हजार ६ सय ७३ मत ल्याएर विजयी भएकी छिन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech