नेपालगन्ज महोत्सवमा गायक दुर्गेश थापा शनिबार आउँदै

प्राबिधिक कारण सोमबार आज नसकिने भएकाले शनिबार माघ १७ गते महोत्सवमा ख्याति प्राप्त कलाकार दुर्गेश थापा सहित राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारको प्रस्तुती रखिएको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिएका छन् ।

शाख न्यूज    प्रकाशित: २०८२-१०-१२ गते   २१६ पटक हेरिएको

बाँके - पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सूरु भएको हो ।

 शनिबार माघ १७ गते महोत्सवमा ख्याति प्राप्त कलाकार दुर्गेश थापा सहित राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारको प्रस्तुती रखिएको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले  जानकारी दिएका छन् । 

बच्चा देखि बृद्दसम्म रुचाइएका कलाकार दुर्गेश थापाले आफ्ना दर्जनौ प्रस्तुति राख्नेछन। प्राबिधिक कारणले सोमबार आउन र दर्शक सामु उपस्तिथित हुन नसकेले माफी माग्दै शनिबार १७ गते उपस्थित हुने जानकारी दिएका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech